२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

कञ्चनपुरमा घाँटीमा ढु‌ंगा अड्किँदा बालकको मृत्यु

कञ्चनपुर, १० मंसिर । घाँटीमा ढुंगा अड्किँदा बेदकोट नगरपालिका–९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकारको मृत्यु भएको छ। उनको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो।

घर आँगनमा खेल्ने क्रममा ढुंगा मुखमा हाल्दा घाँटीमा अड्किको हो। स्वासप्रश्वासमा समस्या देखिएपछि महाकाली अस्पताल पुर्‍याए पनि ढुंगा झिक्न सम्भव नभएपछि कैलालीको धनगढीतर्फ लगिएकोमा उपचारका क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।