२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

डिएसपी सम्पर्क बिहिन भएपछि कैलाली प्रहरी तनावमा ……

कैलालीमा डिएसपी सम्पर्क बिहिन भएपछि कैलाली प्रहरीमा तनाव सृजना भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक (डिएसपी) भरत बहादुर चौधरी सम्पर्क बिहिन भएपछि कैलाली प्रहरीमा तनाव सृजना भएको हो । 

मंगलबार राति ९ बजे सम्म सम्पर्कमै रहेका प्रहरी नायव उपरीक्षक चौधरी सम्पर्क विहिन भएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा ठुलो संख्यामा प्रहरी परिचालन भएको थियो । 

गएराती देखी सम्पर्क बिहिन भएका डिएसपी चौधरीको खोजीकार्यमा लागेपनि उनि बुढीतोलाको होटल सकुसल अबस्थामा भेटिएको प्रहरी स्रोतले बताएको छ । 

चौधरी सम्पर्क बिहिन भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक अनुपम शमशेर जबराले अहिले उनि सम्पर्कमा आएका बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।