सरोज खत्री:-लोकप्रिय सञ्चारकर्मी तथा गायक अनिल खत्रीले “खुन” नामक नयाँ लोकदोहरी गीत सार्वजनिक गरेका छन् । अनिल खत्री र बिष्णु मुखियाको आवाज, गणेश अधिकारीको शब्द तथा संगीतमा तयार गरिएको गित आज मात्रै सार्वजनिक भएको हो ।



मिक्सिङ बिनोद पराजुलीले गरेका छन् भने भिडियोको निर्देशन स्वयम् अनिल खत्री र भेषराज अर्यालले गरेका छन् ।
भिडियोको सम्पाद्न भने कैलाश पोखरेल ले गरेका छन् । उक्त म्युजिक भिडियोमा भेषराज अर्याल र सुजाता कुमाल लाई मोडेलको रूपमा देख्न सकिन्छ । उक्त गीत भिडियो
नेपाल नामक युटुब च्यानल बाट सार्वजनिक भएको छ ।
याे भिडियाे हेर्नुहाेस
Views: 118

























