२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

विश्वमा एकैदिन ५ लाख ४१ हजार बढीमा कोरोना संक्रमण, ११ हजार ६ सय ९५ जनाको मृत्यु

काठमाडौं । विश्वमा एकैदिन ५ लाख ४१ हजार ८४ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८६ हजार २ सय ९७ जना पुगेको छ ।

त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ११ हजार ६ सय ९५ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख १३ हजार ७ सय ७५ पुगेको छ । त्यस्तै अमेरिकामा ४ करोड १५ लाख ३३ हजार ३ सय ६० पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।