धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी कोरोना संक्रमणमुक्त भएका छन ।



सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै मन्त्री सुवेदी संक्रमणमुक्त भएको मन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्री सुवेदीमा गत मंसिर १ गते संक्रमण पुष्टि भएको थियो । करिब एक सातापछि मन्त्री कोरोना संक्रमणमुक्त भएका हुन ।
Views: 134

























