दिपक ओझा/अत्तरिया- सामाजिक अभियन्ताहरु द्वारा मिर्गौला पीडित बसन्ती ढाट लाई एक लाख तीस हजार सहयोग गरेका छन ।



सामाजिक अभियान आबद्ध शेरु थापा,हिमाल साउद, लक्षमि बोगटी, आलोक साउद को बिशेष पहलमा बसन्ती कुमारी ढाट बचाउ अभियान संचालन गरि रु.एक लाख तीस हजार सहयोग हस्तान्तरण गरेको हो ।
Views: 147

























