२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

मिलन नेवारको नयाँ गीत ‘जानी नजानी’ सार्वजनिक

काठमाडौं– छठ पर्वको अवसर पारेर गायिका मिलन नेवारको स्वरमा ‘जानी नजानी’ गीत सार्वजनिक भएको छ। उक्त गीतमा सुनिल मास्केले संगित भरेका हुन्।

नेवारको आवाजमा रहेको गीतमा शब्द लुनिभा श्रेष्ठको रहेको छ। गीतको संगीत व्यवस्थापन सञ्जिव बराइलीले गरेका छन् भने मिक्सिङ् र मास्टरिङ् किशोर थापाले गरेका छन्। झन्डै ३ मिनेट ४० सेकेन्डको म्युजिक भिडियोमा रुबिस्का श्रेष्ठ र समिर खनालको अभिनय रहेको छ।

ओएसआर डिजिटलको आधिकारीक युट्युब च्यानलमार्फत् सार्वजनिक भएको म्युजिक भिडियोमा युवराज वाइबाको निर्देशन रहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।