२०८३ आश्विन १३ मंगलवार
२०८३ आश्विन १३ मंगलवार

नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि आइतबार पनि १६ जनाको मृत्यु भएको थियो। 

एकै दिन १ हजार ९ सय ८० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ। नेपालमा हालसम्म १६ लाख ७० हजार ४ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ६ सय २९ जना क्वारेन्टाइनमा छन्।    
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।