असिम पौडेल/कास्की- पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ। दुर्घटना हुँदा १ पाइटको मूत्यु भएकोछ भने अर्का एक जना घाइते छन् ।



मुत्यु हुनेमा ३८ वर्षीय प्यारापाइलोट राजु नेपाली छन भने काठमाडौंकी २८ वर्षीय शीला श्रेष्ठ घाइते भएकी छिन् ।
घाइते श्रेष्ठलाई उपचारको लागि मेट्रोसिटी अस्पतालमा राखिएको छ । घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी / प्रहरी नायब उपरीक्षक सुबास हमालले जानकारी दिनुभयो छ ।
Views: 181

























