२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

खबरदारि न्युज सम्बादमा आजको अंकमा अखिल क्रान्तिकारि का केन्द्रीय सदस्य एवम युवा नेता टेकेन्द्र साउद संगको कुराकानि

भिडियो हेर्नको लागि यता थिच्नुहोस्

https://www.youtube.com/watch?v=TBwZpOTpbRw

खबरदारि न्युज सम्बादमा आजको अंकमा अखिल क्रान्तिकारि का केन्द्रीय सदस्य एवम युवा नेता टेकेन्द्र साउद संगको कुराकानि मा आज सम्बादमाद बोल्दै उनले भने देशको मुहार फेर्नू युवा नेतृत्वको खाचो रहेको छ ।
कुनै पनि कुरालाई सकारात्मक रुपले लिनु पर्ने देखिन्छ । फोहर सफा गर्नु लागि फोहरमै जानू पर्छ । देश सुधारका लागि पनि युवाले अब सोच्ने समय आएको छ साउदले भने ।
देशको अर्थतन्त्र मदबुत बनाउनुका लागि युवा रोजगारि स्वदेश मै सरकारले ग्यारेन्टि लिनुपर्ने । देशमा हुने भ्रष्टाचार लाई हरेक युवाले खबरदारि , निगरानि गर्नुपर्ने देखिएको छ ।

देशमा हाल परिस्थिति हेर्ने हो भने क्रान्तिको खाचो रहेको छ आज को स्थानिय सरकारका ३ बर्ष सरकारका गतिबिधि बारे हाम्रो खबरदारि संम्बादमा बताएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।