आशिम पौडेल /कास्की – पोखरामा ४९ सहित गण्डकी प्रदेशमा १०२ जना कोरोना संक्रमित थपिएका छन् ।जसमा ४९ जना कास्कीको पोखरा महानगरपालिकाको मात्रै छन् ।



त्यस्तै तनहुँको २४ जना, बाग्लुङ्गका ४ जना, लमजुङका ५ जना, नवलपरासी पुर्वका १२ जना, स्याङ्जाका ४ जना, म्याग्दीका २ जना र पर्वतका २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
Views: 146

























