२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

अछाममा थप २ जनामा कोरोना पुष्टी

अछाम थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणका क्रममा थप २ जनामा कोरोना भाईरसको संक्रमण देखिएको हो ।

बान्नीगढी जयगढ गाँउपालिका वडा नम्वर ५ का ४० र ६० बर्षका २ जनामा पुरुषमा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टले बताउनुभयाे ।

सुचना अधिकारी बिष्टका अनुसार प्रयोगशालामा बाजुराका एक जनामा समेत कोरोना पुष्टी भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ३ का ४५ बर्षिय पुरुषमा कोरोना देखिएको हो ।

अछाम जिल्लामा कुल कोरोना संक्रमित संख्या ११ सय ६१ पुगेको छ ।

जसमा २८ जना सक्रिय संक्रमित रहेका छन् भने ४ जनाको कोरोना संक्रमण बाट मृत्यु भईसकेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।