२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

रास्ट्रय लोक संस्कृतिक प्रतिस्ठानको एक दिने अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

रास्ट्रय लोक संस्कृतिक प्रतिस्ठानको एक दिने अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिका ०२ स्थित नमस्ते होटेलमा आज एक दिने अन्तर्त्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।

संस्कृतक संस्थान रास्ट्रय नाचघर जमल काठमाडौ सहकार्यमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य चुनकुमारी चौधरी प्रमुख अत्तिथीमा हुनुहुन्थ्यो त्यस्तै विशिष्ट अतिथिमा संस्कृतक संस्थान रास्ट्रय नाचघर जमल काठमाडौका प्रमुख प्रभाकर देव शर्मा ,गोदावरी नगरपालिकाका उप प्रमुख रत्ना कडायत रहनु भएको थियो ।

त्यस्तै अतिथि हरुमा हास्यकलाकार डम्बर उपाध्यय ,कमाला भट्टराई ,टिएन जोशी , लगायत विभिन्न संस्कृती प्रेमी हरुकको सहभागीता रहेको थियो ।
विभिन्न कला संस्कृतीको जगेर्ना उत्थान र नयाँ ( आउने) पिडि हरुलाई पुराना कला संस्कृतिको बारेमा जानकारी गराउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको रास्ट्रय लोक संस्कृतिक प्रतिस्ठान सुदुर पश्चिम प्रदेशका अध्यक्ष लिलाधर बास्कोटाले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।