२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

बझाङमा थप ६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ७ सय ७ पुग्यो

सुरेश धामी/ बझाङ- बझाङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल बझाङमा परिक्षण गरिएका ९९ नमुनाहरुमध्ये दुई महिला र ४ जना पुरुषमा कोरोना पोजेटिभ दिखिएको हो भने परिक्षण गरिएका अन्य ९२ जनाको नतिजा नेगेटिभ आएको प्रयोगशालाका इन्चार्ज नरेश खड्काले जानकारी दिए ।

प्रयोगशालाका इन्चार्ज खड्काका अनुसार बुङ्गल नगरपालिकाका ३ जना, तल्कोट गाउँपालिकाका १ जना थलरा गाउँपालिकाका १ जना र छबिसपाथिभेरा गाउँपालिकाका १ जना गरी ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संगै जिल्लाभर कोरोना संक्रमितको संख्या ७ सय ७ पुगेको छ ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।