२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

पोखरा का २९ वर्षीय युवक सहित ४ जनाको कोरोनाबाट मृत्यु

असिम पौडेल / पोखरा – कोरोना संक्रमणका कारण शुक्रबार पोखराका थप ४ जनाको मृत्यु पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आज जारी विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका ४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको अस्पतालका निर्देशक प्रा.डा अर्जुन आचार्यले जानकारी दिए । .
मृतकहरु पोखरा महानगरपालिका वडा नं -९ निवासी ६८ वर्षीय पुरुष, पोखरा -२१ निवासी ७५ वर्षीय पुरुष, पोखरा -१७ का २९ वर्षीय युवक र पोखरा -१३ का ५५ वर्षीय पुरुष रहेको विज्ञप्तिमा जनाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।