२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

कञ्चनपुरको कृष्णपुरमा विद्युतको मिटर तोडफोड गर्ने युवक पक्राउ

कञ्चनपुरमा स्थानीयको विद्युतको मिटर र टेलिभिजन तोडफोड गर्ने युवक पक्राउ परेका छन्। जिल्लाकोc नगरपालिका – ८ मा ९ जना स्थानीयको विद्युतको मिटर बक्स र टेलिभिजन तोडफोड गरेको भन्दै प्रहरीले अन्दाजी २७ वर्षीय जगदिश बोहोरालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ परेका बोहोराको मानसिक अवस्था ठीक नभएको पाईएपछि उपचारका लागि आफन्तको जिम्मा लगाइएको जानकारी दिए। बोहोराले धारिलो हातहतियार देखाउँदै तोडफोड गरेको स्थानीयको गुनासोपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।