२०८१ आश्विन १ मंगलवार
२०८१ आश्विन १ मंगलवार

अछाममा कोरोना परीक्षण रोकियो

अछाम । अछामको एकमात्र कोरोना प्रयोगशालामा विगत ३ दिनदेखि स्वाब संकलन नहुँदा परीक्षण रोकिएको छ ।

कमलबजार नगरपालिकाले स्थापना गरेको प्रयोगशाालामा स्थानीय तहहरुले स्वाब संकलन गरी नपठाउँदा परीक्षण रोकिएको हो ।

कुनैबेला २४ घण्टामा १ सय २८ जनाको परीक्षण गरेको प्रयोगशालामा विगत ३ दिनदेखि स्वाब नँहुदा परीक्षण ठप्प भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए ।

परीक्षणका लागि स्वाब संकलन हुन छाडेकाले प्रयोगशालामा कार्यरत स्वास्थकर्मीहरु समेत फुर्सदिला बनेका छन् ।

स्वाव नै संकलन नभएपछि जिल्लामा कोरोनाको जोखिम बढ्दै गएको अधिकारीहरु बताउँछन्

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।