२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

विश्वका यी महँगा फल, जसको मूल्य सुन्दा अचम्म परिन्छ !

काठमाडौं । विश्वमा धेरै खालका फलहरु पाइन्छ । हामिले देखेका र खाएका भन्दा अन्य धेरै फलहरु पनि छन् । हामिले किनेर खाएजस्तो नभई कुनै फल फरक र निकै महँगा हुन्छन् । 

हामिले बजारमा फलहरु किलोको ४ सय देखी ५ सय सम्म किन्ने गर्छौ । तपाईलाई पत्यार नलाग्ला, यस्तो फल पनि छ , जसको मूल्य लाखौ रुपैया पर्छ । रुबी रोमन ग्रेप्स महँगो फल हो । यसको मूल्य एक किलोकै ८० लाख रुपैयाँ पर्छ । 

यस्तै अर्को महँगो फलमा स्याकाई इची एप्पल पनि पर्छ । यो जापानी स्याउ हो । यो ठूलो प्रजातिको स्याउ हो । एउटा नै १ किलो हुने यसको मूल्य २२ सय रुपैयाँ पर्ने बताइएको छ । 

यस्तै डेकोपोन सिटर्स नामको सुन्तला पनि विश्वकै महँगो फल हो ।  विश्वकै सबैभन्दा मीठो र स्वादिष्ट हुने यो सुन्तला दर्जनको १६ सय रुपैयाँ पर्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।