२०८३ असार ३० मंगलवार
२०८३ असार ३० मंगलवार

सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १७२२ पुग्यो , ८८४९ जना डिस्चार्ज

 सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ७ सय २२ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ७ सय ५२, डोटीमा १ सय ४५, कञ्चनपुरमा १ सय १०, बझाङमा २ सय २३ कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

यस्तै अछाममा ७२, बैतडीमा ४८, डडेल्धुरामा १ सय १६, दार्चुलामा २ सय १३ जना, बाजुरा १९ र प्रदेश बाहिर २४ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

बझाङबाट ११, कन्चनपुरबाट ७ र अछामबाट १ गरी १९ डिस्चार्ज भएका हुन । हाल सम्म ८ हजार ८ सय ४९ जना डिस्चार्ज भएका छन ।

सुदूरपश्चिममा ९ सय ८६ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हाल सम्म संक्रमीतको संख्या १० हजार ६ सय १४ पुगेको छ भने ३३ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।