२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

धनगढीमा ‘राजा ल्याऊ देश बचाऊ’ भन्दै प्रदर्शन

धनगढीमा ‘राजा ल्याऊ देश बचाऊ’ भन्दै प्रदर्शन भएकाे छ ।

धनगढि- धनगढीमा ‘राजा ल्याऊ देश बचाऊ’ भन्दै प्रदर्शन भईरहेको छ । राजतन्त्रको विकल्प गणतन्त्र हुन नसक्ने भन्दै राजसंस्थाको पक्षमा युवाले प्रदर्शन गरिरहेका छन् ।  

सुदुरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा जुलुस तथा र्याली धनगढीको बुद्धचोक बाट शुरु भई अतरिया हुदै पुन धनगढी चौराहमा आउँने छ । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।