२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

अर्घाखाँचीमा प्रहरी लाई छल्दै सवार धनी: क्षेमता भन्दा बढी यात्रु रहर हैन बाध्यता हाे , सवारी

दिपेन्द्र खत्री -मंसिर ४ अर्घाखाँची। अर्घाखाँची जिल्लाका छ वटा स्थानीय तहका ग्रामीण सडकमा चल्ने गाडिहरुमा यात्रु झुन्डिएर यात्रा गर्दै छन् ।

अर्घाखाँची काे सदरमुकाम सन्धिखर्क देखि सन्धिखर्क- च्यान डाँडा,बल्काेट,चिदिका,अर्धाताेष,देउराली ,नेट,तम्घास ,सन्धिखर्क-खनदह,पिपलधारा ,डाँडाकटेरी,चाैरी सम्म दिनहु यी सडकमा बीस पच्चीस जिपहरु चलेका हुन्छन् । पछिल्लो समयमा तिहार सकिए लगत्तै गाउँ बाट बजार पस्नेकाे संख्या पनि बढेकाे छ ।

ग्रामीण सडकमा चल्ने गाडिहरु यसै जाेखिम,त्यसमाथि यात्रु अनुसारकाे गाडि क्षमता नँहुदा अाफुहरुले जाेखिम मलेरै भए पनि कर्म थलाे जानुका लागि भए पनि झुन्डिएर जाेखिम पुर्ण यात्रा गर्नु परेकाे बाध्यता भएकाे यात्रुहरुकाे गुनासाे छ ।

त्यहि यात्रु मध्य सन्धिखर्क नगरपालीकाका बिजय के,सी पनि एक हुन,उनी भन्छन,हिन्दु नेपालीको दाेस्राे ठुलाे महान चाड दिपावली मान्न म बुटवल देखि घर अाए अाउँदा यात्रु संख्या कम भएकाे ले यात्रा गर्न सजिलाे भाे तर फर्कदा १४ जनाकाे सिट छेमता भएकाे सवारीमा २५ जनाले यात्रा गर्नु परेकाे छ,याे हाम्राे बाध्यता हाे ,किन कि सवारीसाधन कम भएकाे र यात्रु संख्या धेरै भएकाे उनकाे गुनासो रहेकाे छ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्क देखि डाडाँकटेरि काे लागि छुट्ने गाडि च्यान डाँडा ,झेडि,डिभर्ना,जालँकाडा,निन्नुखर्क,हुँदै गाडिहरु अाउछन, उसाे त ईलाका प्रहरी कार्यलय देउरालीमा चेक गर्ने गर्छ तर सवारि धनिले यात्रुहरु लाई प्रहरी चाैकि भन्दा केही अगाडिका माेडहरुमा गाडि बाट झारेर हिडाउने गरेकाे पाउनु सकिन्छ ।

काेराेनाकाे कहर अझ धुलाम्मे यी सडकमा धुलाे संग जाेखिम मलेर कस्ठकर यात्रा गर्नु बाध्य छन् यहाका स्थानियहरु । दुर्घटना न्युनिकरणका लागि स्थानिय सरकारले विभिन्न जनचेतना मुलक सन्देश दिदै अाएता पनि यस क्षेत्रका नागरिका लागि चाडपर्वका बेलामा भने उचित यात्राका लागी सवारिकाे व्यवस्था भने गर्नु सकेकाे छैन् ।

यस्ता गतिविधि राेकेर सहज यात्रा गर्नुका लागि स्थानिय सरकार,प्रहरी र यातायात व्यसायिले पनि ध्यान दिनु जरुरि छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।