२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

कोरोना भाइरस खोपः आममानिसको प्रयोगका लागि खोप कहिले तयार हुन्छ

कोरोनाभाइरस विरुद्धको खोप आममानिसको प्रयोगका लागि कहिले उपलब्ध हुन्छ? यो अहिले सबैले उत्तर खोजिरहेको प्रश्न हो।

हालै फाइजर र मोडेर्ना दुवैले आफ्नो खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको घोषणा गरेका छन्।

अन्य उपचारको अभावमा खोप नै कोरोनाभाइरस महामारीबाट सामान्य जीवनमा फर्काउन सक्ने उपायका रूपमा हेरिएको छ।

वैज्ञानिकहरूले यो वर्षको सुरुमा मात्रै अध्ययन आरम्भ गरे पनि तुरुन्तै खोप विकास गर्न लागिपरेका छन्।

बिबिसी

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।