२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

देशभरको मौसम दिनभर कस्तो रहन्छ?

काठमाडौँ – देशभरका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर अहिले उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन, तर स्थानीय वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ ।

अहिले देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

तराईका केही क्षेत्रमा बिहान लागेको हुस्सु बिस्तारै खुल्दै जाने महाशाखाले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।