२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

प्रहरी लाई छल्दै सबार धनी र सबारि, रहर हैन बाध्यता हाे सबारि

भागेश्वर – डडेल्धुराका ग्रामीण सडकमा चल्ने गाडिहरुमा यात्रु झुन्डिएर यात्रा गर्दै छन् । डडेल्धुरामा सात अाेटा स्थानिय तहहरु रहेका छन।

डडेल्धुरा सदरमुकाम देखि बगरकाेट- रुपाल, डडेल्धुरा –बाेगटा ,डडेल्धुरा – काेपरे, बगरकाेट- देबल , बगरकाेट – भद्र्पुर सम्म दिनहु यी सडकमा बीस पच्चीस बाेलेराे जिपहरु चलेका हुन्छन् ।

पछिल्लो समयमा तिहार सकिए लगत्तै गाउँ बाट सदरमुकाम जानेहरुकाे भिड पनि बढेकाे छ । यात्रु अनुसारकाे गाडि क्षमता नहुदा अाफुहरुले जाेखिम मलेरै भए पनि कर्म थलाे जानुका लागि भए पनि झुन्डिएर यात्रा गर्नु परेकाे बाध्यता भएकाे यात्रुहरुकाे दुखेसाे छ ।

उसाे त याे सडकमा बस संञ्चालन गर्नु पर्ने भएता पनि बस भने समय समयमा सुचारु हुने तर केही दिन चलाएर सेवा बन्छ हुने समस्या भने कुनै नाैलाे हाेईन् ।

भागेश्वर , रुपाल, देबल, काेपरे , बाट अाउने यी गाडिहरु उसाे त बगरकाेट प्रहरी चाैकिले चेक गर्ने गर्छ तर सवारि धनिले यात्रुहरु लाई प्रहरी चाैकि भन्दा केही अगाडिका माेडहरुमा गाडि बाट झारेर हिडाउने गरेकाे पाउनु सकिन्छ ।

धुलाम्मे यी सडकमा धुलाे संग जाेखिम मलेर कस्ठकर यात्रा गर्नु बाध्य छन् यहाका स्थानियहरु । दुर्घटना न्युनिकरणका लागि स्थानिय सरकारले विभिन्न जनचेतना मुलक सन्देश दिदै अाएता पनि यस क्षेत्रका नागरिका लागि भने उचित यात्राका लाथि सवारिकाे व्यवस्था भने गर्नु सकेकाे छैन् ।

यस्ता गतिविधि राेकेर सहज यात्रा गर्नुका लागि बस सेवा सुचारुका लाथि स्थानिय सरकार र यातायात व्यसायिले पनि ध्यान दिनु जरुरि छ । भागेश्वर बाट दिपकराज भट्टकाे रिपोर्ट

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।