२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

बिस्तापित हुँदै माटाेकाे दियाे बत्ती

दिपकराज भट्ट ( डि.आर)/ डडेल्धुरा – पछिल्लो समयमा सुदुरपश्चिममा पनि चाडपर्वकाे राैनक बढदै गएकाे छ ।

तिहारमा बिशेष गरेर घरमा रंगराेगन गरिने राति दियाे बाल्ने गरिन्छ । केही समय अघि मात्र घर घरमा माटाेकाे दियाे मा घरकाे ताेरिकाे तेलमा बाता हालेर उज्यालो ( झलमल )गरिन्थ्यो पछिल्लो समयमा त्यि माटाेका दियाे विस्थापित हुँदै गएकाे पाईन्छ।

अहिले दियाबत्तिकाे सट्टामा बिजुलि बाट बल्ने झिलमिलि लगाउने गरिन्छ असी बर्षिय बाहादुर टेरल बताउनु भयाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।