काठमाडौँ, २९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट १३ जनाको ज्यान गएको छ ।



यससँगै हालसम्म देशभर १ हजार २१५ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Views: 192

© 2020 khabardarinews.com | Design by Hari Karki