२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

पहिरोमा पुरिएर प्रधानाध्यापक पनेरूको निधन

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–३ भिरकोटमा रहेको आदर्श ज्योति प्राविका प्रधानाध्यापक नवराज पनेरूको निधन भएको छ। पहिरोमा परेर परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय पनेरूको मृत्यु भएको हो। शनिवार दिउँसो ४ बजेतिर खानेपानीको मुहान सफा गर्न भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरु माथिबाट आएको पहिरोमा परेका थिए।

उनको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। माथिबाट आएको ढुङ्गाले पनेरुको खुट्टा र ढाडमा चोट लागेको थियो। इलाका प्रहरी कार्यालय जोगबुढाको प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जनाइएको छ।

village studio – YouTube

ढकारि गाउँपालिका अछामलाई विकास र समृद्धि तर्फ लैजादैछाै अध्यक्ष : प्रकाश बहादुर साउद (youtube.com)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।