२०८३ आश्विन १३ मंगलवार
२०८३ आश्विन १३ मंगलवार

भारतमा सत्संगको क्रममा भागदौड हुँदा १०० जनाको मृत्यु

काठमाडौँः भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनापछि अस्पताल बाहिर र भित्र ठूलो संख्यामा शव राखिएको छ ।

घटनामा केही घाइते भएका छन् । घाइते र मृतकलाई ट्रक, टेम्पो र एम्बुलेन्समा राखेर ट्रमा सेन्टरमा लगिएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करले १ सय २२ जनाको मृत्यु भएको दाबी गरेको छ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।