२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

बैतडी आउदै गरेका एक जनाको बसमै मृत्यु

बैतडीः बैतडीका एक जना बसमा मृत भेटिएका छन् । कञ्चनपुरबाट बैतडी आउदै गरेको महाकाली यतायतको ना ४ ख ६३८४ नम्बरको बसमा सवार जिल्लाको दशरथचन्द नगरपालिकाका(९का ४२ वर्षीया कृष्णानन्द जोशी बसमै मृत फेला परेका हुन् ।

पाटनमा पुग्दा बेहोस अवस्थामा भेटिएका जोशीलाई जिल्ला अस्पताल बैतडी पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । जोशी अत्तरीयाबाट बसमा चढेका थिए । बसका चालक र सहचाकलाई नियन्त्रणमा लिइएको र घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।