२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

बुढिगंगा नदि तरेको ५० रुपैया

बडिमालिका नगरपालिकाको जडाङ्गामा बुढिगंगा नदि तरेको ५० रुपैया तिर्नु परेको छ । नदिमा रहेको बेलिब्रिज र झोलोङ्गे पुल बगाउदा स्थानियले तुइन निर्माण गरेपछि प्रतिब्यक्ति ५० रुपैया तिर्नुपरेको छ । सदरमुकाम आउन र जान यही तुइन चढ्नुको विकल्प नभएकोले ५० रुपैया तिर्न बाध्य भएका छन ।

तुइन जोखीममा चलाइरहेका छौ, प्रति ब्यक्ती ५० रुपैया लिने गरेको भए पनी ज्यान जोखीममा राखेर वारपार गराउने गरेको स्थानिय गोरख बडुवालले वताएका छन् । हाम्रो परिश्रम हेरम भने यो पनि सस्तो रहेको उनले वताएका छन् । बाजुराको साँफे मार्तडी सडक अन्तरगत जडाङ्गामा रहेको बुढिगंगा नदिमा बेलिब्रिज र झोलोङ्गे पुल बगाएपछी अहिले सो ठाउँमा तुइनबाट आवत जावत हुने गरेको छ । स्था

नियले आफै निर्माण गरेको तुईनमा दैनिक जोखिम यात्रा गरेर सदरमुकाम आउनु र सदरमुकामबाट बाहिर जान बाध्य भएक छन् । साउन २५ गते राती आएको अबिरल बर्षासंंगैे आएको बाढिले बेलिब्रिज र नजिकै रहेको झोलोङ्गे पुल बगाएपछी सो ठाउँमा आवत जावत गर्न स्थानीयको सक्रियतामा तुइन बनाएका हुन । स्थानयि १५÷१६ जनाकोे समुह मिलेर सोे ठाउँँमा यात्रा गर्नेहरुका लागि तुइन बनाएर सेवा दिएकको स्थानियले बताएकका छन । दैनिक जोखिम मोलेर तुइनबाटै आउजाउ गर्दा निकै जोेखीम मोेल्नु परेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।