२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

बोगटी लाई नेपाली काङग्रेसको प्रदेश तथा स्थानीय निकाय विभाग प्रमुखको जिम्मेवारि

डडेल्धुरा(डि.आर भट्ट): नेपाली काङग्रेस प्रदेश कार्य समिति कार्यालय सुदुरपश्चिम प्रदेशले निर्मला बोगटी(बिष्ट) लाई प्रदेश तथा स्थानीय निकाय बिभागको प्रमुखमा जिम्मेवारी दिएकोछ । समितीले पत्रमा लेखेकोछ — श्र्री निर्मला कुमारि बिष्ट(बोगटी) जी
सदस्य सुदुरपशिचम प्रदेश कार्यसमिति
बिषय ः विभागीय जिम्मेवारि सम्बन्धमा ।
प्रिय साथी ,
नेपाली काङग्रेसको बिधानको धारा १३ उपधारा (१) बमोजिम तपाईलाई प्रदेश तथा स्थानीय निकाय बिभागको प्रमुख को जिम्मेवारि दिईएकोछ । नेपाली काङग्रेस पार्टिलाई थप मजबुत,सदृढ एंवम गतिशील बनाउनुका लागि तपाईको महत्वपुर्ण योगदान रहनेछ भन्ने पुर्ण विश्वास लिएकोछु ।
बीर बहादुर बलायर
(सभापति)

बोगटी डडेल्धुराको नवदुर्गा गाउँपालिका उपाध्यक्ष समेत हुन् ।

जिम्मेवारी पाउदा आफुलाई खशी लागेको र आफुले सधै पार्टिको बिधि बिधान अनुरुप नै पार्टिको हिकहितमा काम गर्ने बोगटीले खबरदारी न्युज लाई जानकारि दिएकि छिन् ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।