२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

सुदूरपश्चिममा प्रहरीमा फैलिदै कोरोना, २७ जनामा संक्रमण पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा सुरक्षाकर्मीमा पनि कोरोना भाईरसको संक्रमण फैलिदै गएको छ। नाकामा उद्धामा खटिएका, क्वारेन्टिनमा सुरक्षार्थ खटिएका र सरकारी आदेश कार्यान्वयनमा खटिएका प्रहरीमा कोरोना संक्रमण देखिन थालेको हो।

प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या २७ पुगेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीका अनुसार बाजुराका ६, कञ्चनपुरका ६, बैतडीका पाँच, कैलालीमा चार, डोटीका तीन र अछामका तीन जना गरी २७ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रहरी प्रमुख सुवेदीले १४ जनाले कोरोना जितेको र बाँकी १३ जनाको उपचार भईरहेको जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।