डडेल्धुरा- डडेल्धुराको भागेश्वर — १ मा रहेको कैलपाल मा.वि पत्रमले विद्यालयको ६४ औं बार्षिक उत्सव बिहिबार मनाएको हो । औपचारिक कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठि, सभापतिमा विद्यालयका प्र.अ प्रकास ठकुराठी रहनुभएको थियो । विद्यालयले बार्षिक उत्सव कार्यक्रममा सास्कृतीक, नृत्य , गायन का साथै सम्मान कार्यक्रम समेत गरेको विद्यालयका पुर्व विद्यार्थी मोहन ठकुराठीले बताएका छन् ।
हेरौं भिडियोः
Views: 499