२०८२ मंसिर २९ सोमबार
२०८२ मंसिर २९ सोमबार

मल्लले ४१ जना बालाबालिका लाई गरे सहयोग(हेरौं फोटो कथा)

उग्रतारा मन्दिर परिसरमा ४१ जना लाई सहयोग वितरण गरिएको हो
डडेल्धुराः डडेल्धुराका विनय प्रकाश मल्लले ४१ जना बालाबालिका लाई गरका छन् । आज वडा सचिव सारदा ओझा, खगेन्द्र ठकुराठिको समुन्व्यमा कपडा वितरण गरिएको हो ।
डडेल्धुराको अमरगढी घर भई उनी हाल जापानमा बस्दै आएका छन् । यसरि स्थानीय सरकारले आफ्नो पिडा नदेखेको अवस्थामा मल्लले सहयोग गरेकोमा स्थानीयले धन्यवाद ज्ञापन गरेका छन् ।
हेरौं वितरण कार्यक्रमका तस्विरहरु

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।