२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

अन्डा खादाँ पागल भएर मानिसको मृत्यु

परेवाको अन्डाको अम्लेट बनाएर खाँदा एक व्यक्तिको निधन भएको छ । वास्तवमा ती व्यक्तिले परेवाको आठ अन्डाको अम्लेट बनाएर बियर सँग खाएका थिए । यी चीज खाइसके पछि उनले पागलको जस्तो व्यवहार देखाउन थाले ।
भारतको पुर्णे विमाननगरको घटना हो । ३५ वर्षका अर्णव मुखोपाध्याय आफ्नै पत्नीसँग बस्दै आएका थिए । घटना भएको दिनमा ८ वटा परेवाको अन्डा गुडबाट निकालेर अम्लेट बनाएर खाएका थिए । अम्लेट खाएपछि बियर पनि पिएका थिए । खाएको केही समयमा पागल जस्तो हर्कत गर्न थालेपछि श्रीमतीले सम्हाल्न कोशिश गरीन् तर घरको ढोका खोलेर उनी बाहिर भागे ।

अर्णव दौडिदै गएर आफ्नो गाडीमाथि चढेर लडे । लडेपछि कहिल्यै नब्युझने ंगरी सदाको लागि बिदा भए । प्रहरीलाई श्रीमतीले आफुले नखान बिन्ती गर्दा पनि जबरजस्ती खाएको बताएकी छिन् । एजेन्सी

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।