डडेल्धुराको भागेश्वर गाउँपालिका रुपालमा रहेको असिग्राम मावि. मा रुपाल बहुमुखी क्याम्पस स्थापना थर्ने अभिनाय सुचारु गरिएको छ , अभियान विगत एक बर्ष देखि चलाईएकोछ । अभियानमा भागेश्वर गाउँपालिका वडा नं २ बयलका समाजसेवी जगतबहादुर जोराले आफ्ना सम्पूर्ण परिवारकोतर्फबाट एक लाख एक सय एक रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।




सहयोग प्राप्त गरेको अभियान संञचालन परिवारले जोरा लाई धन्यवाद ज्ञापन गरेका छन् । सहयोगीहरुको नामावली सिलालेखमा समेत उल्लेख गरिने समतिीले जनाएकोछ ।

Views: 661

























