२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

अज्ञात रोगका कारण खोर नै सखापः नमुना धनगढी पठाईयो

डडेल्धुरा(दिपकराज भट्ट)– डडेल्धुराको भागेश्वर गाउँपालिका ४ ढिमौलाका भीम शार्किका ११ बाख्रा अज्ञात रोगका कारण मरेका छन् । हिजो बुधबार शार्किका ११ बाखा्रको अज्ञात रोगकका कारण मृत्यु भएको पशु शाखा भागेश्वरका प्रमुख मोहन शार्किले जानकारि दिएका छन् । बाख्रामा काप्ने, झाक्राउने, आन्द्रा सुन्निएको देखिने, खाना नखाने जस्ता लक्षण देखिएको शार्किको भनाई रहेकोछ । बाखा्रको रोग पत्ता लगाउनुका लागि नमुना आज धनगढी लगिएको शाखा प्रमुख शार्किको भनाई रहेकोछ । जिल्लामा रोगको पहिचान हुन नसकेपछि आज नमुना धनगढी लगिएको हो ।

यसरि अज्ञात रोगले बाख्राहरु मर्न थाले पछि पालिकाका अन्य बाखा्र व्यवसायीहरु पनि चिन्तीत बनेका छन् । खोरमा ११ बाख्रा मरेपछि भीम शार्किले ठुलो आर्थिक क्ष्यती व्यर्हेनु परेकोछ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।