२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

महा अभियानमा महताले गरे ४४ हजार सहयोग

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका ५ सीराडमा रहेको सारदा मावि सिराडले कक्षा ११ र १२ संञ्चालन गर्नुका लागि केहि महिना अगाडि बाट आर्थिक संकलन अभियान सुरु गरेकोछ । महा अभियानमा भागेश्वर ५ सिराड घर भई हाल कैलालीमा सुदुर गारमेन्टस संञ्चालन गरि रहनु भएका रमेश बहादुर महताले नगद ४४ हजार ४ सय ४४ रुपैया सहयोग गरेका हुन् । ।
सुदुर गारमेन्टसका संञ्चालक महताले महा अभियानका संयोजक रतन चाडलाई नगद रकम हस्तान्तरण गरेका हुन् । अभियान बाट रकम संकलन भईरहेको अध्यक्ष चाडको भनाई रहेकोछ । यसरि महा अभियानमा सहयोग गरेकोमा सहयोगी दाताहरु लाई विद्यालय परिवारले धन्यबाद ज्ञापन समेत गरेकोछ ।

 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।