२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

कोरोना महामारी : विश्वभर संक्रमितको संख्या २ करोड ३३ लाख, ८ लाख ६ हजारको मृत्यु

एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख पुगेको छ।जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ३३ लाख १८ हजार ४ सय १५ पुगेको हो।

हालसम्म ८ लाख ६ हजार ६ सय ३० जनाको मृत्यु भइसकेको छ भने १ करोड ५० लाख २७ हजार ६ सय ६२ जना निको भएका छन्।

अमेरिकामा ५६ लाख ९९ हजार ८ सय ४ जना संक्रमित भएका छन् भने १ लाख ७६ लाख ७ सय ६५ जनाको मृत्यु भएको छ।

यस्तै, ब्राजिलमा ३५ लाख ८२ हजार ३ सय ६२ संक्रमित र १ लाख १४ हजार २ सय ५० को मृत्यु, भारतमा ३० लाख ४४ हजार ९ सय ४० संक्रमित र ५६ हजार ७ सय ६ को मृत्यु, रुसमा ९ लाख ५४ हजार ३ सय २८ संक्रमित र १६ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ।

यस्तै, मेक्सिकोमा मृतकको संख्या ६० हजार २ सय ५४ पुगेको छ भने त्यहाँ ५लाख ३३ हजार १ सय ३ जना संक्रमित छन्।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।