डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका ५ सीराडमा रहेको सारदा मावि सिराडले कक्षा ११ र १२ संञ्चालन गर्नुका लागि केहि महिना अगाडि बाट आर्थिक संकलन अभियान सुरु गरेकोछ ।
महा अभियानमा सिपी अस्पताल धनगढीले ६६ हजार ६ सय ६६ रुपैया सहयोग गरेकोछ । अस्पतालका संञ्चालक चन्द्र प्रकास पाण्डेयले अभियानका संयोजक रतन चाडलाई नगद रकम हस्तान्तरण गरेका हुन् ।
अभियान बाट रकम संकलन भईरहेको अध्यक्ष भाडको भनाई रहेकोछ । यसरि महा अभियानमा सहयोग गरेकोमा सहयोगी दाताहरु लाई विद्यालय परिवारले धन्यबाद ज्ञापन समेत गरेकोछ ।
Views: 74