२०८१ माघ १ मंगलवार
२०८१ माघ १ मंगलवार

डडेल्धुरामा फोहर व्यवस्थापन नहँदा रेविज संक्रमण बढदै

डडेल्धुरा सदरमुकामका छाडा कुकरमा बन्धाकरण गर्दै भेटेरिनरी अस्पताल डडेल्धुरा
डडेलधुरा(दिपकराज भट्ट)- अघिल्लो साता मात्र डडेल्धुरा जिल्ला सदरमुकाममा रेविज संक्रमित कुकरको आतंक बढदै गएको थियो । यो घटना बाहिरिए पछि भेटेरिनरी अस्पतालले चासो दियो तुरुन्तै बजार क्षेत्रमा रहेका छाडा कुकुरहरुमा रेविज भ्याक्सिन लगाउने अभियान चालेको थियो ।
पछिल्लो समयमा रेविजको जोखिम बढन थलेपछि भेटेरिनरी अस्पतालले छाडा कुकर नियन्त्रण गर्नमा चासो दिएकोछ । रेविज जियन्त्रण गर्नकै लागि ण्भेटेरिनरी अस्पतालले बजार क्षेत्रमा रहेको करिब एक सय ७० छाडा कुकुरहरुमा बन्धाकरण गर्न लागेको अस्पताल प्रमुख राम बहादुर खड्काले जानकारि दिनु भयो । यो महिना भित्रमा बजार क्षेत्रका सबै छाडा कुकुरहरुमा बन्धाकरण गरिनेछ ।
डडेल्धुरामा फोहर व्यवस्थापन नहुँदा रेविजको संक्रमण बढदै गएको संक्का :
पछिल्लो समयमा डडेल्धुरा जिल्ला सदरमुकाममा फोहर व्यवस्थापन उपयुक्त तवरले हुन सकेको छैन् । जसले गर्दा सदरमुकाममा रेविजको संक्रमण बढदै गएको अधिकारिहरु बताउछन् । फोहर छाडा रुपमा छाडिने समस्या छ , त्यहा जनावरहरुको आवतजावत बढी हुने गरेकोछ जसले रोग संक्रमण गर्ने दर बढदै गएको हो ।
उता अमरगढी नरगपालिकाले फोहरको अस्यायी व्यवस्थापनका लागि हुलाक वन नजिकै फोहर संकलन केन्द्र बनाएको छ , जसको सहि तवरले घेरवार नहुदा जंगली जनावहरुको आवतजावत बढदो क्रममा रहेकोछ ।
जंगली जवार सँग कुकुरहरुको सम्र्पक हुदाँ रेविज संक्रमण बढेको आशंका गरिएकोछ ।

Facebook

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।