२०८३ आश्विन १४ बुधबार
२०८३ आश्विन १४ बुधबार

राष्ट्रिय भलिबल खेलाडी रावल सम्मानित

डडेल्धुराः डडेल्धुराको परशुराममा सम्पन्न भएको चौथो मेयर, उपमेयर कप पुरुष,महिला भलिवल तथा क्रिकेट प्रतियोगिताको अवसरमा राष्ट्रिय भलिवल खेलाडी मोहन रावल सम्मानित भएका छन् । नगरपालिकाले सो अवसरमा भलिवल राष्ट्रिय खेलाडी मोहन रावललाई सम्मान गरेको हो ।
रावललले २०६३ सालमा ओपन स्पाइृकर भएर डडेल्धुरा बाट प्रतिनिधितव गरेका थिए । २०६६ सालमा सुदुरपश्चिम टिम बाट प्रतिनिधत्वि गर्दै राट्यि टिममा सहभागि भएका थिए । उनी हाल डडेल्धुरा बहुमुखी क्याम्पसमा कार्यरत छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।