डडेल्धुराः डडेल्धुरामा रहेको ग्लोवल आईएम एम बैंकले वित्तिय सारक्षरता,डिजिटल बैंङकिङ्ग सम्बन्धि कार्यक्रम आयोजना गर्न लागेको छ । आम नागरिकमा डिजिटल बैंङकिङ्ग सम्बन्धि सचेतना फैलाउनुका लागि कार्यक्रम आयोजना हुन लागेको शाखा प्रमुख प्रकाश दत्त भट्टले जानकारि दिएका हुन् । कार्यक्रमको आयोजना यहि फागुन ५ गते बिहान ९ बजे बाट निमार्ण व्यवसायी संघको हल डडेल्धुरामा हुनेछ ।
Views: 160