२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

बैतडीमा भोलिदेखि निषेधाज्ञा

बैतडी: बैतडी जिल्लालाई भोलीदेखि निषेधाज्ञा जारी हुने भएको छ। आइतबार बसेको कोभिड –१९ जिल्ला स्तरिय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो।

सोमबार राति १२ बजेदेखि १४ गतेराती १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। गौरा पर्वको समयमा भिडभाड बड्न सक्ने भएकाले निषेधाज्ञा गरिने उनको भनाइ छ।

सो समयमा स्वास्थ्य तथा अत्याआवश्यक बाहेकका सबै आवतजावत बन्द हुने बताइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।