२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

कसरि पुगे आलिताल बहुमखी क्याम्पसका ठेलीहरु नालीमा…

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका ८ मा रहेको दुर्गा मावि लाई क्याम्पस स्थापनका लागि प्रास्तिवत आलिताल बहुमुखी क्याम्पस संञ्चालन समिती बनाएर अभियान नै सुचारु गरिएकोछ । क्याम्पस संञ्चालनका लागि आर्थिक संकलन अभियान पनि समितीले जारि राखेकोछ । तर यता सहयोर्गाथ ठेलीहरु भने आलिताको गोदाम बजारका नालीमा ठेलीहरु फेला परेका छन् ।

यसरि सार्वजनिक हितका लागि बनाईएका ठेलीहरु नालीमा भेटिनाले स्थानीयहरुले आर्थिक चलखेल भएको शंका गरेका छन् । यस बिषयमा हामीले विद्यालयका प्रध्यानाध्यापक लाई बुझ्दा उनले भने यस बिषमा मलाई थाहा भएन हामीले त्यसको समिती अलगै बनाएर जिम्मा दिएका छौ । हामीले यो अभियान यसै बर्ष देखि सुरु गरेका हौ । १२ बर्ष अगाडि सुरु भएको अभियान विविध कारणले स्थगित भएको थियो । उक्त अभियानलाई हामीले निरन्तरता यस बर्ष देखि दिएका हौं ।
उता क्याम्पस संञ्चालन समितीका संयोजक रहेको कृष्ण जोशी यस बिषमा भन्छन्ः यो ठेली हालको हैन् । हामीले बुझ्दा नालीमा भेटिएका ठेलीहरु १२ बर्ष अघि अभियान चलाईएको अभियान ठेली हुन् । हामीले हाल रातो रंङका ठेलीहरु छपाई गरेका छौ । तर नालामा भटाएका ठेली पहेलो रंगका रहेका छन् । हामी यस बिषमा गम्भिर भएका छौ यो नहुनु पर्ने कुरा कुरा हो । हामीले केहि दिनमै यस बर्ष अभियानमा भएको सहयोग रकमका छेली भौचर, सबै फाईलहरु सार्वजनिक गर्नेनै छौ ।

क्याम्पस स्थापनाका लागि ३० लाख धरौती राख्नु पर्ने कानुनी प्रावधान रहेकोछ । क्याम्पसमा दुई बिषय चलाउने अनुमती माग गरेका छौ । हालसम्म ३० लाख सहयोग रकम उठेकोछ ।

https://www.facebook.com/khabardarinews/posts/pfbid02W2DqKzfaTXJVjHKcPYSM41VvFDC14Pup2xn9ebswxbsp6uhQfx6FN7TmVQdvmSexl

 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।