२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

कृष्णपुर नगरपालिका–२ का एक बालकको नदीमा डुबेर मृत्यु

कन्चनपुर। नदीमा डुबेर यहाँ आज एक बालकको मृत्यु भएको छ । वनहरा नदीमा नुहाउने क्रममा कृष्णपुर नगरपालिका–२ का सुरेश बोहराका नौ वर्षीय छोरा नरेश बोहराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बताउनुभयो ।

नरेशका साथीहरुसँग नदीमा पौडी खेल्न गएकाबेला बालक डुवेको उहाँको भनाइे छ । नदीमा डुबेका बालकको शव दाउरा खोज्न नदीमा गएका स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।