डडेल्धुरा(दिपकराज भट्ट)– देउडा गायक जे आर भट्टको परशुराम नगरपालिकाका धार्मिक,पर्यटकीय र ऐतिहासिक स्थलहरु चिनाउने परशुराम धाम देउडा गित सनिवार राति सार्बजनिक भएकोछ। जे आर भट्ट र गौरी भट्टको आवाज रहेको डेउडा गितमा कलाकार भानुभक्त जोशिले लय,जे आर भट्ट र भानुभक्त जोशिले शब्द सिर्जना गरेका छन।
बिग परिवेश स्टुडियोबाट जीवन बडुले एरेन्ज मिक्सिङ गरेको गितको भिडियो जे आर भट्टले निर्देशन,पुस्प भट्टले छायांकन र बिष्णु खड्काले सम्पादन गरेका छन। जे आर भट्ट र रोजि कुवरले अभिनय गरेको यो गितले परशुराम धाम लगायत परशुराम नगरपालिका भित्रका सम्पुर्ण सम्पदाहरुको प्रचारप्रसार गर्न मुख्य भुमिका खेल्ने आशा लिईएकोछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला-
Views: 33