२०८२ चैत्र ३० सोमबार
२०८२ चैत्र ३० सोमबार

डडेल्धुरा यसरि मनाईयो पृथ्वी जयान्ती

डडेल्धुराः आज ३०२ औँ पृथ्वी जयन्ती डडेल्धुरामा पनि विभिनन स्थामा जयान्ती मनाईएकोछ । डडेल्धुराको जिल्ला सदरमुकाममा रहेको अमरगढी किल्ला र बागबजारमा रहेको भीम दत्त चोकको भीमदत्त शालिकमा जयान्ती मनाईएकोछ । जिल्लाको अमरगढी किल्ला पर्यटन पुर्वाधार क्षेत्र विकास समिती आयोजनामा कार्यक्रम गरिएको थियो भने । भीमदत्त चोकमा राप्रपा को आयोजनामा कार्यक्रम गरिएको थियो ।

राप्रपा डडेल्धुरा द्धारा आयोजित कार्यक्रम
राप्रपा डडेल्धुरा द्धारा आयोजित कार्यक्रम
अमरगढी किल्ला पर्यटन पुर्वाधार क्षेत्र विकास समिती
अमरगढी किल्ला पर्यटन पुर्वाधार क्षेत्र विकास समिती
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।