२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

योगश पानको डडेल्धुरामा गीत सार्वजनिक (हरौं भिडियो सहित)

डिआर भट्ट(डडेल्धुरा)- होहो ..ल.ल.ला… ।
उग्रतारा कैपाल बडाल उग्रतारा शिर
आजै लान्छु मेरी सुवा मेरा पश्चिम तिर ।
डडेल्धुरामा…
मेरो मन चोरि लैगी कुरै कुरामा

योगेस पान शब्द सँकलन जीवन साउद गायक,योगेस पान ,पुजा देबकोटा र मोडल झरना बोहरा योगेस पानको गीतमा अभिनय रहेकोछ । डडेल्धुरामा स्थानीय स्थानहरु लाई समेटेर ८ मिनेट ४३ सेकेन्डको गीत सार्वजनिक गरिएकोछ ।
डडेल्धुराका धार्मिक तथा ऐतिहासिक स्थानहरु लाई समेटर गित निमार्ण गरिएको योगस पानको भनाई रहेकोछ ।
हेरौ युटुवमा राखिएको यो भिडियो-

Dadeldhurama (डडेल्धुरामा ) Yogesh Pan & Puja Devkota Ft. Jharna Bohora – New Lok Deuda Song 2080 (youtube.com)

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।