२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

कसरि लिक भयो अनेरास्ववियु नेतृको अश्लील भिडियो

डडेलधुराः अनेरास्ववियुको केन्द्रीय कमिटिमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एक नेत्रीको अश्लील भिडियो बाहिरिएको छ । केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने ती नेत्रीको अश्लील भिडियो फेसबुक म्यासेन्जरबाट बाहिरिएको हो ।

म्यासेन्जरमा अनेरास्ववियुका नेता, कार्यकर्ताहरुबीच व्यापक आदानप्रदान भइरहेको उक्त भिडियोमा ती महिलाले यौन आनन्द लिइरहेका बेला उनका पाटनरले भिडियो कैद गरेको जस्तो देखिन्छ । तर भिडियो कैद गर्ने व्यक्ति भने देखिएका छैनन् ।

स्रोतका अनुसार यो भिडियोलाई लिएर अनेरास्ववीयुको बैठकमा ती महिलालाई कारवाही गर्नुपर्ने माग समेत उठेको थियो तर केही नेताहरुले त्यसरी कारवाही गर्न थाल्यो भने सबै जना पर्ने भन्दै उनको बचाउ गरेको बताइन्छ । प्रेस पत्रमा लेखिएकोछ ।

प्राप्त भिडियो २ मिनेट १२ सेकेन्डको रहेकोछ । भिडियो बनाईएको स्थान पछाडिको आवाज नेपाली भाषामा कुनै पार्टिको कार्यक्रम चलाएको सुन्नु सकिन्छ ।

सुदूरपश्चिमकी एक अनेरास्ववियु नेतृकाे अश्लील भिडियो लिक (presspatra.com)

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।